No.1 News Portal from Sudurpashchim Province
bajaj

चीनले मङ्गल ग्रहमा पठाएको यानले खिचेको तस्बिर सार्वजनिक

pm office

गोकुलेश्वर। चीनले मङ्गल ग्रहमा अवतरण गराएको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक गरेको छ । गएको शनिवार मङ्गल ग्रहमा अवतरण भएको यानले खिचेको तस्बिर सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.