No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरको सदरमुकाम गोकुलेश्वर बजार (फोटो फिचर)

गोकुलेश्वर। बैतडीसँग सीमा जोडिएको दार्चुलाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजार हो । यो जिल्लाको प्रमुख र एक मात्र प्रवेशद्धार भएको बजार हो । यहाँ दिनहु साना ठूला गरी सयौंको संख्यामा सवारी साधन चल्छन् ।

तस्बिर : गोकुलेश्वर बजार ।

तस्बिर : गोकुलेश्वर बजार ।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.