चीनले मङ्गल ग्रहमा पठाएको यानले खिचेको तस्बिर सार्वजनिक By सेती काली On २०७८ जेष्ठ ६ गते, १९:१२ गोकुलेश्वर। चीनले मङ्गल ग्रहमा अवतरण गराएको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक गरेको छ । गएको शनिवार मङ्गल ग्रहमा अवतरण भएको यानले खिचेको तस्बिर सार्वजनिक भएको बीबीसीले जनाएको छ ।