No.1 News Portal from Sudurpashchim Province
bajaj

अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेका लागू औषध तस्कर कोलम्बियामा पक्राउ(फेटो फिचर)

गोकुलेश्वर।कोलम्बियाको सबैभन्दा कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख पक्राउ परेका छन्। ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो।

pm office

कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर र उनको टाउकोको मूल्य ५० अमेरिकाले लाख डलर तोकेका थिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.