No.1 News Portal from Sudurpashchim Province
bajaj

अदालतले पनि तँ विदेश जा देशमा बस्दै नबस भन्यो (मुक्तक)

  • जनकसिंह भाट (बिन्दास)

ब्याचुलर पढेका विद्यार्थीहरुले दुई हात जोड्दै हवस् भन्यो,देश त रित्तिने भो !

यो देशमा त सुक्को कमाइदैंन विदेशमै छ मीठो रस भन्यो, देश त रित्तिने भो !!

नेपालमा पावर चल्ने जनताहरुले थाहा पाएकै त थिए !

तर, आज अदालतले पनि तँ विदेश जा देशमा बस्दै नबस् भन्यो,देश त रित्तिने भो !!

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.