No.1 News Portal from Sudurpashchim Province
bajaj

कपनको खहरे खोला खोल्न पुग्यो बालेनको डोजर

गोकुलेश्वर । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खोल्न डोजर चलाएको छ ।

pm office

शुक्रबार साँझ काठमाडौं महानगरपालिका–१० र बूढानीलकण्ठ–७ को सीमानामा रहेको सात तले चोकनजिक खहरे खोला खोल्न काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।

काठमाडौं महानगरपालिका–१० र बूढानीलकण्ठ–७ का वडाध्यक्षबीच सहमति भएपछि महानगरपालिकाका दुईवटा डोजरले खहरे खोला खोल्न थालेका हुन् ।

यसअघि बिहीबार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.