No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाको शैल्यशिखर  ९ गाँजरीमा जुवाखालबाट ८ जना पक्राउ

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गाँजरीमा जुवाखालबाट ८ जना पक्राउ परेका छन् ।

pm office

इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले शनिबार (आज) गाजरी स्थित सुर्दशन खुद्रा पसल भित्र जुवातास खेलीरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट ७१ हजार ७ सय ७५ रुपैया नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.