No.1 News Portal from Sudurpashchim Province
bajaj

नक्कली शैक्षिक प्रमाणपत्रमा थप दुई जना डाक्टर समातिए

गोकुलेश्वर । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक पनि पक्राउ परेका छन् ।

pm office

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको हो ।

यस्तै अर्का चिकित्सक रन्जितकुमार यादव पनि पक्राउ परेका छन् । सीआईबीले बिहीबार तीन जना चिकित्सकलाई पक्राउ गरेको छ । सांसदसमेत रहेका सुनिल शर्मा यसअघि नै पक्राउ परेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.