काठमाडौं । गायक विक्रम कार्कीको ‘गल्ती’बोलको गीतको भिडियो बजारमा आएको छ ।
गीतमा मुकुन्द राज शर्मा र शान्ति राम राईको शब्द तथा संगीत रहेको छ । गीतमा टिकटकमा अहिलेको भाइरल जोडी कलाकार बिनय लामा र रेसु गुरुङको अभिनय रहेको छ।

भिडियोको छायांकन दिनेश कात्यत गरेका हुन् भने सम्पादन DAMI CREATION गरेका हुन् । जसको कलरिङ पनि DAMI CREATION रहेको छ ।
भिडियोको निर्देशन दिनेश कठायतले गरेका हुन्भने सह निर्देशन शुमन श्रेष्ठ गरेका छन् ।विक्रम कार्कीले यसअघि थुप्रै गीतहरु बजारमा ल्याई सकेका छन् भने केही आउन बाँकी छन् ।
हेर्नुहोस भिडियो
