No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतमा सिंहमा देखियो कोरोना भाइरस

गोकुलेश्वर। भारतमा पहिलो पटक जनावरमा कोरोना पोजिटिभ फेला परेको छ। हैदराबादको नेहरू चिडिया खानामा रहेका ८ एसियाली सिंहमा कोरोना संक्रमण पाइएको हो।

pm office

२९ अप्रिलमा ती सिंहहरुको पीसीआर टेष्ट गरिएकोमा पोजिटिभ रिपोर्ट आएको अधिकारीहरुलाई उधृत गर्दै नवभारत टाइम्सले खबर छापेको छ।

चिडिया खानाका निर्देशक डाक्टर सिद्धानंद कुकरेतीले पनि सिंहहरुमा कोरोनाको लक्षण देखिएको स्वीकार गरेका छन्। तर उनले ती सिंहहरुको पीसीआर रिपोर्ट आधिकारिक रुपमा आउन भने बाँकी रहेको बताए । -एजेन्सी

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.