No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा फरार प्रतिवादी पक्राउ

pm office

गोकुलेश्वर । बैतडीमा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का ६० वर्षीय प्रेम चन्द सोमवार पक्राउ परेका हुन।

उनलाई जिल्ला अदालत बैतडीले ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष ३ महिना ३ दिन कैद सजाय र २५ हजार जरीवाना तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेका चन्दलाई जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.