No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा चरेशसहित एक जना पक्राउ

pm office

गोकुलेश्वर । बैतडीमा लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–६ पञ्जुनयाँका ४० वर्षीय तारासिंह कार्की रहेका छन् ।
कार्कीलाइ २५ ग्राम लागूऔषध चरेशसहित शनिबार साँझ साढेसात बजेतिर प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.