No.1 News Portal from Sudurpashchim Province
bajaj

घरमा कोही नभएको मौका छोपी किशोरीलाई बलात्कार गर्ने नर बहादुर प्रहरी खोरमा

गोकुलेश्वर । १५ वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोजेको आरोपमा सर्लाहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

pm office

बागमती नगरपालिका वडा नं १० शंकरपुर टोल बस्ने ३२ वर्षीय नर बहादुर विश्वकर्मा नाम गरेका युवकले साउन १५ गते राति १० बजेको समयमा घरमा कोही पनि नभएको मौका छोपी जबर्जस्तीकरणको प्रयास गर्न खोजेका प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गरेको भन्ने सूचना पाएपछि गएको प्रहरी टोलीले साउन १७ गते उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट म्याद थपी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.