No.1 News Portal from Sudurpashchim Province
bajaj

स्कुलको जिमखानाको छत खस्दा ११ को मृत्यु

गोकुलेश्वर । एक स्कुलको जिमखानाको छत खस्दा ११ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो ।

pm office

घटना चीनको उत्तरी–पूर्वी इलाकामा वर्षाका कारण भएको हो । अधिकारीका अनुसार दुर्घटनाका बेला १९ जना भित्र थिए ।

प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि समावेश छन् । यद्यपि, यसबारे औपचारिक रूपमा केही जानकारी आइसकेको छैन ।

प्रहरीले उक्त भवनका इन्चार्जलाई हिरासतमा लिएको छ । अधिकारीका अनुसार दुर्घटना हुँदा चार जना भने घटनास्थलबाट बाहिर निस्कन सफल भए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.