No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा नेकपा एमालेका गणेश सिंह ठगुन्ना विजयी

गोकुलेश्वर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलामा नेकपा एमाले का उम्मेदवार गणेश सिंह ठगुन्ना १८ हजार ८९१मतसहित विजयी भएका छन्।

pm office

मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाका अनुसार ठगुन्नाले नेपाली काङ्ग्रेसका उम्मेदवार धर्मानन्द जोशीलाई ३ हजार २८ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्।

निर्वाचन परिणाम अनुसार जोशीले १५ हजार ८६३ मत प्राप्त गरेका छन्। रास्वपाका राजेश सामन्त ८ हजार ९३६ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत प्राप्त गरेका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.