No.1 News Portal from Sudurpashchim Province
bajaj

 बैतडी  जिल्लाको डिलाशैनी गाउँपालिका नेपाली कांग्रेसका सभापति माथि कुटपीट

pm office

गोकुलेश्वर।  बैतडी  जिल्लाको डिलाशैनी गाउँपालिका नेपाली कांग्रेसका सभापति जयानन्द जोशी ९जयराज० माथि कुटपीट भएको छ । आइतबार राति आफ्नै कोठामा खाना पकाइरहेको अवस्थामा गाउँपालिकाका कर्मचारी समेत रहेका विरेन्द्र जोशीसहित ५–६ जनाको समूहले सभापति जोशीमाथि कुटपीट गरेको हो ।

सभापति जोशीमाथि कुटपीट गरेको आरोप लागेका विरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सभापति जोशीमाथि कुटपीट भएको खबर आएको र दुवै पक्षलाई बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । कुटपीटको कारण भने खुल्न सकेको छैन् । आइतबार राति आफ्नै कोठामा खाना पकाइरहेको अवस्थामा गाउँपालिकाका कर्मचारी समेत रहेका विरेन्द्र जोशीसहित ५–६ जनाको समूहले सभापति जोशीमाथि कुटपीट गरेको हो ।

सभापति जोशीमाथि कुटपीट गरेको आरोप लागेका विरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सभापति जोशीमाथि कुटपीट भएको खबर आएको र दुवै पक्षलाई बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.