गोकुलेश्वर। मुस्ताङमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।

गौचनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतले हराएका हुन् ।
गौचन २९ वर्षीय हुनभने तुलाच ६० वर्षका रहेका छन् ।
गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गरेभने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।
निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत मात्र पाए ।



