No.1 News Portal from Sudurpashchim Province
bajaj

आज नेकपा एसले पार्टी पुनर्गठन दिवस मनाउँदै

गोकुलेश्वर। नेकपा एकीकृत समाजवादी (एस)ले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।

pm office

आजकै दिन एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको हो । सो अवसरमा पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो ।

गत साल भदौ २ गते नेकपा एमालेबाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको भएपनि भदौ ९ गते पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.