No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाडकी रेवतीको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु

pm office

गोकुलेश्वर। दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार जिल्लाको नौगाड गाउँपालिकामा—१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्ना  भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.