नौगाडकी रेवतीको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु By सेती काली On २०८० आश्विन २० गते, १०:२९ फोटो : नौगाड गाउँपालिकाको फेसबुक पेजबाट गोकुलेश्वर। दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार जिल्लाको नौगाड गाउँपालिकामा—१ दल्याडकी ३२ वर्षीया रेवती ठगुन्ना भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।