No.1 News Portal from Sudurpashchim Province
bajaj

जिल्ला प्रहरी कार्यालयद्वारा जिल्लाअस्पताल दार्चुलालाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

गोकुलेश्वर। जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्ला अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

pm office

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले आइतवार जिल्ला अस्पताल दार्चुलालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

प्रहरीलाई सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल अलाइन्स फन्ड नामक संस्थाद्धारा  प्राप्त भएका दुई कन्सन्ट्रेटर मेसिन  कोरोनाका बिरामीको उपचारमा सहज होस भनेर अस्पताललाई हस्तान्तरण गरेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

कोरोनाका बिरामीको उपचारमा सहज होस भनेर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.