No.1 News Portal from Sudurpashchim Province
bajaj

क्वार्टमै मदिरा पिएर लठ्ठ भएका अधिकृतले टिकटक लाइभ बसेर गलफ्रेण्डलाई किस गरेपछि…

गोकुलेश्वर । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरूप्रसाद निरौलालाई कार्यालय प्रवेशमा निषेध गरिएको छ ।

pm office

नगरपालिकाले उपलब्ध गराएको निवासमा नै उनले एक महिलासँग अनैतिक क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपनि स्थानीय जनप्रतिनिधिहरूले नै उनलाई कार्यालय प्रवेशमा निषेध गरेका हुन् ।

गत शनिबार सरकारी निवासमा एक महिलासँगको आपत्तिजनक भिडिओ टिकटकमार्फत सार्वजनिक भएको थियो ।

भिडिओ सार्वजनिक भएपछि निरौलाले प्रमाण मेटाउनका लागि आइतबार बिहानै कोठाको रंगसमेत परिवर्तन गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.