No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

गोकुलेश्वर। बैतडीमा अपांगता भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका–७ का ५६ बर्षीय तारादत्त भट्ट पक्राउ परेका छन् ।

pm office

२४ बर्षीया अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा भट्टलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । ‘क’वर्गको अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपसहित जाहेरी आएपछि भट्टलाई पक्राउ गरी हिरासतमा राखेको बैतडी प्रहरीले जानकारी दिएको छ ।

महिलाका आफन्तहरुले ती महिलामाथि पटक–पटक बलात्कार भएको आरोप लगाएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.