No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीको धनगढीमा १५ वर्षीय एक किशोर मृत फेला

गोकुलेश्वर।  कैलालीको धनगढीमा १५ वर्षीय एक किशोर मृत फेला परेका छन्।

pm office

कैलालीको धनगढी उपमहानगरपालिका–१८ नखलीपुरस्थित मोहना नदीमा १५ वर्षीय किशोर मृत फेला परेका हुन्।

 ‘इ’ गाउँका १५ वर्षीय अरुण सिंह आइतबार मृत फेला परेको कैलाली प्रहरीले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.