No.1 News Portal from Sudurpashchim Province
bajaj

बोहरा र रोकायाको पसलहरुमा सोलारको ब्याट्री सर्ट भई आगलागी

गोकुलेश्वर  दार्चुलाको अपिहिमाल गाउँपालिकाका दुई पसलमा आगलागी भएको छ । अपिहिमाल गाउँपालिका ४ खण्डेश्वरीका विक्रमसिंह बोहरा र कुन्दनसिंह रोकायाको पसलहरुमा सोलारको ब्याट्री सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

pm office

आगलागी हुँदा पसलभित्र रहेका सामग्री जलेर नष्ट भएका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.