चट्याङ लागेर नौगाडमा एक पुरुषको मृत्यु By सेती काली On २०७९ भाद्र २५ गते, १०:३१ दार्चुला।जिल्लाको नौगाड गाउँपालिकामा—२ दललेखका मोहनसिंह पार्कीको गएराती चट्याङ लागेर मृत्यु भएको छ। मृतक पार्की घरमा एक्लै रहेका थिए। घरका अरु सदस्य काम विशेषले जिल्ला सदरमुकाम खलंगाका रहेका थिए ।