No.1 News Portal from Sudurpashchim Province
bajaj

चट्याङ लागेर नौगाडमा एक पुरुषको मृत्यु

pm office

दार्चुला।जिल्लाको नौगाड गाउँपालिकामा—२ दललेखका मोहनसिंह पार्कीको गएराती चट्याङ लागेर मृत्यु भएको छ।

मृतक पार्की घरमा एक्लै रहेका थिए। घरका अरु सदस्य काम विशेषले जिल्ला सदरमुकाम खलंगाका रहेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.