No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीको सुर्नयामा ३७ वर्षिय पुरुष मृत फेला

गोकुलेश्वर ।  बैतडीको सुर्नेया गाउँपालिका–७ का ३७ वर्षिय रघुबिर कुवँर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले बताए ।

pm office

शुक्रबार विहान घंराड भन्ने ठाउँमा मृत भेटिएका प्रहरीले बताएको छ । मृत फेला परेका कुवँरको शब अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता जोशीले बताए ।

घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.