
गोकुलेश्वर। शैल्यशिखर नगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन गरेको छ ।
नगरपालिकाले असार ४ (हिजो )गतेदेखि नेपाल सरकारले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन र जिल्ला प्रशासनको अनुमति अनुसार दर्ता शिविर सञ्चालन गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले बताए ।



