No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन

pm office

गोकुलेश्वर। शैल्यशिखर नगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाले असार ४ (हिजो )गतेदेखि नेपाल सरकारले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन र जिल्ला प्रशासनको अनुमति अनुसार दर्ता शिविर सञ्चालन गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.