No.1 News Portal from Sudurpashchim Province
bajaj

दुर्गा प्रसाईं समूहले आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने

काठमाडौँमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले बताएका छन् । ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौं’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौँ उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।

pm office

प्रसाईं समूहले राजतन्त्र, भष्ट्राचार, बेथिति, कुशासन, दलाल, कमिशनखोर, घुसखोर, अन्याय, अत्याचार, शोषण, दमनविरूद्ध आन्दोलन गरेको बताउँदै आएको छ ।

प्रसाईले भनेका छन् ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ ’उनले भने ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.