No.1 News Portal from Sudurpashchim Province
bajaj

भाइटीकाकी बहिनीलाई निउतो !

दशै गइगै दुत्या आइगै हजारी फुलि गै !!
खबर छैन मेरि बैना काममा भुली है !!
घर छैकी घरिना छैकी, रैबार नाइ आयो !!
सुकेरी छै मेरि बैना, परदेशी भाइ आयो !!
यै पाली जस्यालै आए, घर ब्यवस्था गरि !!
बुढा इजा बुढा बाबा, खुशरन्ना मन भरी !!
धान बाली मकै बाली, थन्केकी भकारी !!
घरपरिवार लालाबाला, कसाछन सुकारी !!
जन गरे खर काट्दा हतार, गरे रहे फाम !!
जति गर्या उत्तिकै हुदो, घरधन्दाको काम !!
हजारीकि फुलभाडी, तेरा माइत्या माल !!
बैनाकि बुन्याकी माला, पर्खेछ यै साल !!
दिन बार हेरि आए, माइत्या घर बैना !!
मगजकी पुरी भान्जी, हेर्दी होलि ऐना !!
भानिजाकी तोते बोली, रिटन्छ आखामा !!
दिन रात गिन्ती गर्दै, भानिजिको मामा !!
बारीकि सुन्तला दानी, असिनाले खायो !!
भाइबैनी छुट्टीन्या रित, कै पुर्खाले लायो !!
यइ महिना पच्चिस पैट बाटाे हेरिरौला !!
जनमाणे चिन्ता बैना, आदिबाटाे आउला !!
फेसबुकका गित मार्फत, रैबार पठाया !!
मेरि बैना जल्ती आए, यतिकै अटाया !!

-लेखक विष्णु जोशी “अँठाेला”
शैल्यशिखर- ०७ दार्चुला
हाल शैल्यशिखर नगरपालिकामा सहायक चौथो पदमा कार्यरत छन् ।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.