No.1 News Portal from Sudurpashchim Province
bajaj

मालिकार्जुनबाट चरेससहित दुई जना पक्राउ

गोकुलेश्वर। दार्चुलाको मालिकार्जुन गाउँपालिका—८ पस्तिबाट १ किलो ६ सय ग्राम चरेस सहित बझाङको बुङ्गल नगरपालिका—७ का ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय राम बहादुर बोहरा पक्राउ परेका छन् ।

pm office

उनीहरुको साथबाट १ किलो ६ सय ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

उनका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.