No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा प्रहरीको मानव वेचबिखनसम्बन्धी जनचेतनामुलक कार्य्रकम सम्पन्न

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजारमा प्रहरीले मानव वेचबिखनसम्बन्धी जनचेतनामुलक कार्य्रकम सम्पन्न गरेको छ।

आज (सोमबार) इलाका प्रहरी कार्यालयले गोकुलेश्वर बजारमा मानव वेचबिखनसम्बन्धी जनचेतनामुलक कार्य्रकम आयोजना गरेको इप्रका गोकुलेश्वरले जनाएको छ।

pm office

इप्रका गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको नेतृत्व र शैल्यशिखर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेजिना पाल चन्दको सहभागितामा गोकुलेश्वर बजारमा मानब वेचबिखनसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन र माईकिङ् गर्दै उक्त कार्यक्रम आयोजना गरिएको इप्रका प्रमुख ऐरीले जनाएका छन्।

कार्यक्रममा इप्रका गोकुलेश्वरमा कार्यरत प्रहरी, नगरपालिकाका कर्मचारीलगायत स्थानीयको सहभागिता रहेको थियो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.