No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरपालिकामा एक महिला झुन्डिएर आत्महत्या

गोकुलेश्वर।शैल्यशिखर नगरपालिकामा एक महिला झुन्डिएर आत्महत्या गरेकी छिन दार्चुलाको शैल्यशिखर नगर पालिका वडा नम्बर १ सैनवन बस्ने अंगत सिह खडायत कि बर्ष २० कि कोपिला खडायत आफैं बस्ने कोठामा हिजो राती झुन्डिएको अवस्थामा फेला परेकी छ्न।

pm office

गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको टोली धट्ना स्थलमा पुगिसकेको र थपअनुसन्धान भैरहेको जानकारी दिए ।

सब पोस्टमाटका लागि गोकुलेस्वर अस्पताल ल्याउन लागेको इलाका प्रहरी कार्यालय गोकुलेस्वरका प्रहरी निरीक्षक मानसिंह ऐरीले सेतिकालि लाई जानकारी दिए

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.