No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरबाट झण्डै ४ किला चरेस बरामद

गोकुलेश्वर। दार्चुलामा झण्डै ४ किलो लागूऔषध चरेस बरामद गरिएको छ । 

pm office

जिल्लाको शैल्यशिखर नगरपालिका—३ कर्कलेबाट (आज) बुधबार करिब ४ किलोग्राम चरेस बराद गरिएको हो ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको टोलीले चरेस बरामद गरेको हो । थप विवरण आउन बाँकी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.