No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलासहित सुदूरपश्चिममा दुई पटक भूकम्पको धक्का

गोकुलेश्वर। दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा एकैदिन दुई पटक भूकम्पको कम्पन्न गएको छ ।

pm office

मङ्गलबार दिउँसो पहिलो पटक २ः४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । 

दोस्रो पटक अपरान्ह ३ः६ मिनेट बझाङकै सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको हो । क्षतिको विवरण आउन बाकी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.