No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर अस्पताल तनाव ग्रस्त

गोकुलेश्वर। प्रसूति गराउने क्रममा शिशुको मृत्यु भएपछि दार्चुलाको शैल्यशिखर नगरपालिकाको (९ मा रहेको गोकुलेश्वर अस्पताल तनाव ग्रस्त भएको छ ।

pm office

शैल्यशिखर नगरपालिकाको वडा नं। १ बलाच कि ३२ वर्षीया गर्भवती महिलाको शनिबार हिजो शल्यक्रिया गरेर बच्चा निकालिएको थियो । ४,५ मिनेट पछि शिशुको मृत्यु भएपछि गोकुलेश्वर अस्पताल तनाव ग्रस्त बनेको छ ।

आक्रोशित मृतकका आफन्तहरु शल्यक्रिया गर्ने क्रममा डाक्टरको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिए पछि अस्पताल तनाव ग्रस्त बनेको छ ।

मृतकका आफन्तहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही पर्ने माग गर्दै प्रदर्शनमा उत्रिए हुन्। प्रदर्शनका क्रममा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.