No.1 News Portal from Sudurpashchim Province
bajaj

सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु

गोकुलेश्वर। सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ। 

pm office

जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबारसम्ममा सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.