No.1 News Portal from Sudurpashchim Province
bajaj

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन नयाँ नेतृत्व

नेकपा एकीकृत समाजवादीनिकट को विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व पाएको छ ।

pm office

काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई जिम्मेवारी दिएर महाधिवेशन आयोजक कमिटी बनाइएको हो । लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो । योसँगै सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका लिए ।

माले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.