No.1 News Portal from Sudurpashchim Province
bajaj

बोराभित्र हालेर भारत लैजाँदै गरेका बालबालिकाको उद्धार, बालबालिका रोएपछि समातिए चोर

pm office

गोकुलेश्वर । बोराभित्र बन्द गरी भारततर्फ लैजाँदै गरिएका दुई बालबालिकाको बाराको सीमावर्ती गाउँपालिका देवतालबाट उद्धार गरिएको छ ।

देवताल गाउँपालिकाको वडा नम्बर–३ अमवा गाउँका दुई जना बालबालिकालाई चोरी गरी बोरामा बन्द गरेर भारततर्फ लैजाँदै गर्दा बालबालिकासहित चोरी गरी भारत लैजाने एक जना भारतीय युवकलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.