No.1 News Portal from Sudurpashchim Province
bajaj

अमृता हत्या आरोपमा समातिए नाबालक

गोकुलेश्वर । डडेल्धुराकी अमृता राउटेको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

pm office

 जिल्लाको परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षिया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन् । मंगलबार दिउँसो अन्य साथिहरुसंगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गरिएको थियो। उनिसंगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासंगै खोलामै थिए ।

नियन्त्रणमा लिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय भने गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए । पक्राउ पर्ने बालक राउटे सामुदायकै रहेको खुलेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.