No.1 News Portal from Sudurpashchim Province
bajaj

पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

गोकलेश्वर । सप्तकोशीमा पानीको बहाव बढेसँगै ५६ वटै ढोका खोलिएको छ ।

pm office

आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ ।

प्रहरीले पानीको बहाब बढेकै कारण सुरक्षा सतर्कता बढाईएको बताएको छ । यद्यपि सवारी साधन आवतजावत भने सहज ढंगले नै भइरहेको छ । 

सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.