No.1 News Portal from Sudurpashchim Province
bajaj

चिट चोर्दाचोर्दै पूर्व मेयर च्याप्पै समातिए

गोकुलेश्वर । फेला परेपछि परिक्षा हलबाट निकालिएका छन् ।

pm office

आजदेखि शुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोरेका उनको परीक्षासमेत रद्द गरिएको छ । खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत देउवाको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो ।

जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरी रहेको अवस्थामा उनी समातिएको बताइएको छ । परीक्षा शुरु भएको एक घण्टा नहुँदै उनी चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ । भोलिदेखि भने परीक्षा दिन पाउने जनाइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.