No.1 News Portal from Sudurpashchim Province
bajaj

१४ वर्षीया बालिकालाई फकाएर बलात्कार गर्ने माधव समातिए

गोकुलेश्वर । १४ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

pm office

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङ रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गुरूङले ती बालिकालाई साउन ५ गते फकाएर पीडितकै कोठामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.