No.1 News Portal from Sudurpashchim Province
bajaj

मौरी बगरबाट बगेर बेपत्ता भएका वम देउरा बजार नजिक सेती नदीमा फेला

गोकुलेश्वर । बझाङको देउरा बजार नजिक सेती नदीको मध्य भागमा फेला परेको शवको पहिचान खुलेको छ । 

pm office

उनी शुक्रबार वेलुका मौरीबगरबाट नुहाउने क्रममा बगेर बेपत्ता भएका करिब ३१ वर्षीय प्रकाश बम रहेको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार बिहान देउरा तर्फबाट स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । उनको शव प्रहरीले उद्दार गरि पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.