No.1 News Portal from Sudurpashchim Province
bajaj

अन्जु पन्तको नयाँ गीत ‘आमा तिमीले छाडेर गैगयौ’ सार्वजनिक

गोकुलेश्वर । लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘आमा तिमीले छोडेर गैगयौ’ सार्वजनिक भएको छ । गीतमा डीपी दाहाल परिश्रमीको शब्द तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।

pm office

गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा स्मारिका ढकालको अभिनय देख्न सकिनछ । रिता सिम्खडा दाहालको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

आफ्नो आमासँंग बिछोड हुनुपर्दाको कारुणिक कथा भिडियोमा देखाउन खोजिएको छ । गीतले आमा प्रतिको सम्मानलाई बढाएको छ । 

उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको गीतकार परिश्रमीको अफिसियर च्यालबाट सार्वजनिक भएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.