No.1 News Portal from Sudurpashchim Province
bajaj

छोरीलाई विष खुवाएर मार्ने अर्जुन प्रहरी खोरमा

गोकुलेश्वर । सुनसरीमा विष खुवाएर आफ्नै छोरी मार्ने गर्ने बाबु पक्राउ परेका छन् ।

pm office

सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईले बताए ।

 उनका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी राधिकालाई स्थानीयले उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।

मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि यस्तो अपराध गरेको बताइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.