
गोकुलेश्वर । सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ ।
महेन्द्रनगर, धनगढीबाट पाहाड जाने बाटो खानिडाडादेखि बुढितोला सडक पुरै भासिएको छ ।
भारी वर्षाका कारण सडक भासिएर बाटो बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ । अबरोध भएको सडक खुलाउन प्रहरीले आवश्यक पहल गरिरहेको छ ।



