No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, सुनकाण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग

गोकुलेश्वर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा अवरोध कायमै राखेको छ ।

pm office

सोमबारको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको हो । एमाले सांसद दिलकुमारी रावल पार्वतीले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताइन् ।

बैठक सुरु हुनासाथ समय लिएर बोल्दै सांसद रावलले एक क्विन्टल सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताइन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै पछिल्लो दुई सातादेखि संसदमा अवरोध गर्दै आएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.